कँडेललाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा सम्मान
पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश कार्य समितिले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा म्याग्दी सचिव करण कँडेल लाई विशेष सम्मान प्रदान गरेको छ।
श्री देव सुमन उत्तराखण्ड विश्वविद्यालयबाट M.Sc. Agronomy विषयमा ७१.४६% अंकसहित उच्चतम् शैक्षिक योग्यता हासिल गरेकोमा कँडेललाई शैक्षिक पुरस्कार–२०८२ अन्तर्गत नगद रु. …