बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
बागलुङ, ९ माघ २०८२ ।
ज्ञामनाथ गैरे 'अनिल' नेपाली कम्युनिस्ट पार्टीको बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फकाे उम्मेदवार हुन्। नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमाेर्चा पार्टी दुवैले साझा उम्मेदवारकाे रुपमा अगाडि सारेका गैरे चुनावी मैदानमा सकृय रहेका छन् । आफ्नो सामाजिक संजाल फेसबुक मार्फत् बागलुङ …