पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने

पोखरा,०८२ बैशाख ११ – पोखराको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र आँसु यही बैशाख २० गते पोखरास्थित बाराही चलचित्र मन्दिरमा विशेष प्रदर्शनी मार्फत सार्वजनिक प्रदर्शनमा आउन लागेको छ।

निर्देशक निर्मल जिसीको निर्देशनमा तयार भएको चलचित्रले होस् या बाध्यतामा विदेश ….

बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व निर्वाचित

बाग्लुङ , ३० चैत ०८१

बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्था लि बाग्लुङको २३औं साधारण सभा एबं सातौं अधिबेशन २०८१ चैत ३० गतेका दिन होटल पिसप्यालेसमा सम्पन्न भएको छ । सातौं अधिबेशनबाट नया नेतृत्व चयन भएको छ संस्थाको अध्यक्षमा बाबुकाजि के सी ….

"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह

पाेखरा, ३० चैत २०८१– प्रकृति–मानव केन्द्रित जनअभियान, नेपालले हालको वातावरणीय संकट र सामाजिक असमानताका चुनौतीहरूको गम्भीरताबारे सचेत गराउँदै तत्कालीन कदम चाल्न सरकारलाई आग्रह गरेको छ। संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै जलवायु परिवर्तन, वायु प्रदूषण, तापक्रम वृद्धी लगायतका समस्याले देश ….