जलवायु र मानव–निर्मित संकटको चपेटामा मधेशः प्रकृति मानव केन्द्रित जनअभियान नेपाल
२६ साउन २०८२ ।
तराई–मधेश प्रदेशमा विगत केही महिनादेखि वर्षाको अभाव र असमान मौसमी अवस्थाका कारण उत्पन्न गम्भीर जलसंकटप्रति प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल ले गहिरो चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी र दीर्घकालीन समाधानका उपाय खोज्न आग्रह गरेको छ।
संस्थाका अध्यक्ष बिन्दु राज सापकोटाले सोमबार जारी विज्ञप्तीमा यस वर्ष …