माछापुच्छ्रेकाे खारापानीमा अन्तर्क्रिया सम्पन्न
मंसिर २२ शनिबार
तातोपानी, माछापुच्छ्रे-२, सार्दीखोला, कास्की
२२औं अन्तराष्ट्रिय पर्वतीय दिवस-२०२४ का सन्दर्भमा वि.सं. २०६९ वैशाख २३ गते सेती नदीमा आएको बेमौषमी बाढी (Flash Flood) का पीडित स्थानीय वासिन्दाहरुसंग सेभ आवर हिमालय फस्ट, नेपालका प्रतिनिधिहरुले अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छन् । COP29 मा अजरवैजानको राजधानी बाकुमा सम्माननीय राष्ट्रपति …