प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं , २०८२ मंसिर २८ ।
प्रकृति मानव केन्द्रित जन अभियान, नेपालको आयोजनामा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अभियानका केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटाको अध्यक्षता, उपाध्यक्ष टेकराज पौडेलको स्वागत मन्तव्य र डा. माया गिरीको सञ्चालनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जैव–सामाजिक संकटका विविध …