बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व निर्वाचित
बाग्लुङ , ३० चैत ०८१
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्था लि बाग्लुङको २३औं साधारण सभा एबं सातौं अधिबेशन २०८१ चैत ३० गतेका दिन होटल पिसप्यालेसमा सम्पन्न भएको छ । सातौं अधिबेशनबाट नया नेतृत्व चयन भएको छ संस्थाको अध्यक्षमा बाबुकाजि के सी उपाध्यक्षमा राजेन्द्र प्रसाद शाक्य सचिब कृष्ण गोबिन्द राजभण्डारी कोषाध्यक्ष लक्ष्मि …