पोखरामा ऐतिहासिक वृक्षहरूको जथाभावी कटान भएकोमा आपत्ति : संरक्षणका लागि सार्वजनिक अपील
पाेखरा , १ फागुन, ०८१ ।
धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्वका वृक्ष नष्ट गर्नेलाई कारबाही तथा बाँकी रहेका बरपिपल चौतारा लगायत प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि दवाव गर्न, वातावरण तथा सम्पदा संरक्षणमा नागरिक खबरदारीकाे लागि बृहत् नागरिक भेलाकाे कार्यक्रम आज पाेखरामा सम्पन्न भएको छ।
उक्त कार्यक्रम नागरिक समाज कास्की …