कास्कीमा एकनाले भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ
पाेखरा , मंसिर २६ ।
जिल्ला प्रहरी कास्कीले एकनाले भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ गरेकोे छ।
मिति २०८१।०८।२४ गते अं.२३:३० बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासी पड्किन जाँदा ऐ.ऐ. बस्ने बिनोद …