ग्यासको चरम अभावप्रति अखिल क्रान्तिकारीको सांकेतिक विरोध, सरकारको ध्यानाकर्षण
पोखरा, २६ भाद्र २०८३ ।
खाना पकाउने एलपी ग्यासको चरम अभावप्रति ध्यानाकर्षण गराउँदै अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनामा शुक्रबार क्याम्पसको मुख्य गेटमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ।
पछिल्लो समय बजारमा एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा विद्यार्थी, व्यवसायी तथा आम उपभोक्ता समस्यामा परेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका …