भदौ २४ लाई ‘कालो दिन’का रूपमा स्थापित गरौँ : देव गुरुङ
काठमाडौं, २०८३ भदौ २४
नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले गत वर्षको भदौ २४ गतेलाई नेपालको इतिहासमा “विषण विध्वंस र प्रतिक्रान्ति भएको कालो दिन”का रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।
भदौ २४ गतेको सन्दर्भमा जारी आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा राज्यका …