नेपाली कम्युनिस्ट पार्टीमा एकताकाे लहर चल्दै
काठमाडौं, २९ पाैष २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र तीव्र आन्तरिक ध्रुवीकरण सुरु भएको छ। पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा विकसित पछिल्लो राजनीतिक समीकरणले जसपाभित्र ठूलो हलचल ल्याएको छ। यही ध्रुवीकरणको परिणामस्वरूप जसपाको एउटा उल्लेखनीय हिस्सा नेपाली कम्युनिस्ट ….

