एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श तालिम पाेखरामा सम्पन्न
पोखरा, जेठ २०, २०८३ ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको सहयोगमा एकल महिलाहरूको सशक्तीकरण अन्तर्गत क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको नेतृत्व विकास, मनोसामाजिक परामर्श, कानुनी सचेतना, उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी तीनदिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
…