अन्तर्राष्ट्रिय सम्मेलन पाेखरामा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ऋग्वेद र हिमालय दाेश्राे अन्तर्राष्ट्रिय सम्मेलन गण्डकी प्रज्ञाप्रतिष्ठान , पाेखरामा गण्डकी प्रदेशकाे प्रमुख देवराज भट्टकाे प्रमुख आतिथ्यमा र मुक्त फाउन्डेसन , गण्डकी प्रज्ञा प्रतिष्ठान, सुलक्षण कृती क्याम्पसकाे संयुक्त आयाेजनामा साथै विश्वबिधालय अनुदान आयाेग , पाेखरा महानगरपालिका , गण्डकी प्रदेश पर्यटन तथा उधाेग मन्त्रालय , सेभ आवर हिमालय फस्ट , नेपाल काे सहकार्यमा सम्पन्न भयाे। 
सम्मेलनकाे मिडिया तथा आई. टि पाट्नरकाे रुपमा पाेखरा टेलिभिजन , जागाैँ नेपाल मिडिया  र ईन्फाे म्याक्स रहेको थियोे । सम्मेलनमा  ऋग्वेद र हिमालयसंग सम्बन्धित रहेर पर्यटन र जलवायु परिवर्तनको मुख्य बिधामा २२ बिद्ववान् हरुले दुई दिनसम्म अनुसन्धान  कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 
संस्कृति पर्यटनकाे क्षेत्रमा अमुल्य याेगदान दिनुभएका ३ जना व्यक्तित्वहरु क्रमश: प्राेफेसर डाक्टर रमेश राज कुँवर , प्राेफेसर डाक्टर बिना पाैडेल र पूर्वमन्त्री छक्क बहादुर लामालाई सम्मान गरिएको थियोे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।