वैदेशिक रोजगारीका चुनौती र समाधान खोज्न भाेलि अन्तरक्रिया कार्यक्रम हुने
काठमाडौं , ०५ पाैष ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्दै आएका समस्या र यसको समाधानका उपायहरूबारे छलफल गर्न भोलि शनिबार एक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
नागरिक प्रथम अभियानको आयोजनामा हुने यस कार्यक्रममा पूर्व राजदूत नवराज सुवेदी र नागरिक अभियन्ता सरोज राय प्रमुख वक्ताको रूपमा रहनेछन्। कार्यक्रम दिउँसो …