Gen Z आन्दोलनको समर्थनमा खानेपानी मन्त्री प्रदिप यादवले पदबाट राजिनामा गर्ने घोषणा
काठमाडौँ, भदौ २४ , २०८२
हिजो देशव्यापी रूपमा देखा परेको Gen Z युवा आन्दोलनको समर्थन गर्दै खानेपानी मन्त्री प्रदिप कुमार यादवले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन्।
उनी जनता समाजवादी पार्टीको केन्द्रीय सचिव तथा मन्त्रीले सामाजिक सञ्जाल मार्फत भनेका छन्,
"प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो …