"मेराे म"
आफ्नो म को खोजी मा हिँडिराको छु म आजकल यता उता चारैतिर खोजी राछन् आँखा आफैलाई हरपल हिउँदको यो अथा जाडोमा पनि भाको छु म खलखल आफ्नै यादले सताछ लागेको छ मलाई धेरै तलतल।