कलैयामा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास
बारा,
पुस १९ ,२०८१
बारा जिल्लाको कलैया उप–महानगरपालिका अन्तर्गत मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरीसम्म (३.४ कि.मि.) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको आज शिलान्यास गरिएको छ।
नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया, बाराको आयोजनामा गरिएको शिलान्यास कार्यक्रममा खानेपानी मन्त्री माननीय प्रदिप यादवको प्रमुख आतिथ्यता रहेको थियो।
मन्त्री यादवले …