आज पोखरामा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी हुँदै।
पोखरा, २७ भदौ २०८३।
पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्र (PFC) को आयोजनामा आज पोखरामा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना हुँदैछ।
वर्तमान राजनीतिक परिस्थिति, वामपन्थी आन्दोलनको अवस्था, वामपन्थी दलहरूबीचको सहकार्य तथा आगामी राजनीतिक कार्यदिशाबारे विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले …