वरिष्ठ अधिवक्ता माथि कुटपिटको घटनाप्रति बार एसोसिएशनको आपत्ति
काठमाडौं, २०८१ माघ ३
काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मिति २०८१ माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा ठगी मुद्दाको थुनछेक बहसपछि अदालतबाट बाहिरिँदै गर्दा अधिवक्ता त्रिपाठीमाथि जाहेरवालाका प्रतिनिधिहरूको आक्रोशमा आधारित अमानवीय व्यवहार भएको थियो।
बार एशोसिएशनका …