भ्यालेन्टाइन डे: प्रेम, विश्वास र सम्बन्धको उत्सव
ज्ञानु आचार्य, २९ माघ ०८१– प्रेम मानव जीवनको सबैभन्दा सुन्दर अनुभूति हो। प्रेमले मानिसलाई आत्मीयता, स्नेह र विश्वासको डोरीले बाँध्ने काम गर्छ। हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे प्रेम, समर्पण र आपसी सम्बन्धलाई सुदृढ गर्ने विशेष अवसरका रूपमा विश्वभर मनाइन्छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि भ्यालेन्टाइन डे लोकप्रिय बन्दै …