त्रिभुवन विमानस्थलमा दुईघन्टा ढिलाइ हुदा, दुवै हुदै लन्डन जाने कनेक्टिङ फ्लाईट छुट्याे
काठमाडौं , १५ फागुन ०८१
महाशिवरात्रिको अवसरमा नेपाली सेनाले गरेको एयर शोका कारण बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौं यात्रुहरू प्रभावित भएका छन्।
यात्रु लक्ष्य गुरुङका अनुसार, उनीसहित धेरै यात्रुहरू अन्तर्राष्ट्रिय उडान ढिलाइका कारण समस्यामा परेका छन्। गुरुङले आफ्नो फेसबुक स्टाटसमा लेखेअनुसार, बिहीबार बिहान ९:२० मा काठमाडौंबाट दुबई …