पोखरामा फोहोर पानी व्यवस्थापनमा ११ अर्बको गुरुयोजना तयार
पोखरा, २७ फागुन २०८१
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एन.जे.एस कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त गुरुयोजना तयार पारेको हो।
गुरुयोजनामा पोखरा महानगरका चार क्षेत्र पश्चिम क्षेत्र, मुख्य …