रवि र छविविरुद्ध चितवनमा पनि उजुरी
बचतकर्ताले साहारा सहकारीबाट नियमविपरीत १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको भन्दै लामिछाने र जोशीविरुद्ध उजुरी दिएका हुन् । चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् । उनीहरू दुवै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका …