नेपाली स्याउमा 'ब्राउन हार्ट' समस्या :पाेष्टहार्भेष्ट ब्यबस्थापनमा सुधार अपरिहार्य
ज्ञानु आचार्य ,१२ माघ २०८१ ।
नेपालका हिमाली जिल्लाहरूमा उत्पादन हुने स्याउले लामो समयदेखि नेपाली बजारमा महत्वपूर्ण स्थान ओगट्दै आएको छ। तर, हालैका दिनमा सामाजिक सञ्जालमा बाहिरबाट स्वस्थ देखिने स्याउको भित्री भाग कुहिएको (ब्राउन हार्ट) समस्याका समाचारहरूले उपभोक्ता, उत्पादक, र व्यवसायीहरूमा चिन्ता उत्पन्न गराएको छ। यस समस्याले उपभोक्तालाई ठगिएको …