घर निर्माणका लागि जनसेवा समाज पाँचथरले पहल गरेको थियो । पाॅच दिन लगाएर जस्तापाताको छानो र बाँसले घेराबारा गरेर दुई कोठा भएको एकतले घर निर्माण गरिएको हो । जुन घर निर्माण गर्न नेपाली सेनाले ५२ र हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थाले ७ जना जनशक्ति उपलव्ध गराएको बताइएको छ ।
आवस्यक काठपात सल्लेरी …