गण्डकी विश्वविद्यालयको खेलकुदमा योगदान: विद्यार्थीको बहुआयामिक विकासमा महत्वपूर्ण भूमिका
पोखरा, गण्डकी प्रदेश
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरूको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन्। पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिता को समापन समारोहमा बोल्दै मन्त्री थापाले यस्ता प्रतियोगिताले खेलाडी उत्पादन र विद्यार्थीको …