एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
पोखरा, जेठ २०, २०८३
मानवअधिकारका लागि महिला, एकल महिला समूह कास्कीको चौथो साधारणसभा तथा पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट विष्णु श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छिन्।
नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा जूना केसी, उपाध्यक्षमा सकुन्तला केसी, सचिवमा रुपकला गुरुङ तथा कोषाध्यक्षमा सुशीला तिवारी चयन भएका छन् । त्यसैगरी …