चिसो मौसममा आगो ताप्ने र गिजर चलाउँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं, २६ पाैष २०८१
जाडो याममा आगो ताप्ने, हिटर बाल्ने, र गिजर जस्ता उपकरण प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना हुने खतरा बढिरहेको छ। यो अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सजग रहन विशेष अपिल गरेको छ।
प्रत्येक वर्ष यस्ता उपकरणको असावधानीपूर्ण प्रयोगले दुर्घटना, स्वास्थ्य समस्या, …