बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाग्लुङ , ३० चैत ०८१

बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्था लि बाग्लुङको २३औं साधारण सभा एबं सातौं अधिबेशन २०८१ चैत ३० गतेका दिन होटल पिसप्यालेसमा सम्पन्न भएको छ । सातौं अधिबेशनबाट नया नेतृत्व चयन भएको छ संस्थाको अध्यक्षमा बाबुकाजि के सी उपाध्यक्षमा राजेन्द्र प्रसाद शाक्य सचिब कृष्ण गोबिन्द राजभण्डारी कोषाध्यक्ष लक्ष्मि शाक्य सहसचिब राजन श्रेष्ठ तथा सदस्यहरुमा अजित श्रेष्ठ,सुनिल शाक्य, धना सुनार, दुर्गा बहादुर क्षेत्री, यदुनाथ घिमिरे र रन्जना श्रेष्ठ साथै लेखा तथा सुपेरिबेक्षण समितिमा संयोजक महेन्द्रसिह रायमाझी सदस्यमा कल्पना शर्मा निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक काजिगाउले श्रेष्ठले जानकारी दिनु भयाे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15