खोटाङ — रावाबेसी गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । उक्त गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजे
लको घर बुधबार राती जलेर नष्ट भएको हो
राती करिब सवा ८ बजेतिर भएको आगलागीमा ढुङ्गा–माटो र जस्तापाताले छाएको घर, लत्ताकपडा, भाडाकुँडा लगायत बन्दोबस्तीका सामग्री जल्दा करिब पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।